देशको राजधानी सहर काठमाडौंमा ढलको पानी परीक्षण गर्दा कोभिड–१९ भाइरस भेटिएपछि अब यो महामारी आम भई जनस्तरमा व्यापक रूपमा फैलने आशंका बढेर गएको छ । नमुना परीक्षणका लागि गरिएको चार ठाउँका ढलको पानीमध्ये दुई ठाउँमा कोभिड–१९ को भाइरस फेला परेको हो । काठमाडौंमा बग्ने यस्ता सयौं ढलको परीक्षण गर्ने हो भने कोरोनाको संक्रमण व्यापक भएको …