राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फस्र्योटमा सुधारको खाँचो रहेको औल्याएकी छिन् । बुधबार आयोजित महालेखा परीक्षकको कार्यालयले ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बेरुजु बढ्दै गएकाले त्यसमा सुधार गर्नुपर्ने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले महालेखा...