दार्चुला घटनाको तत्काल छानविन गर्न ४ कम्युनिष्ट पार्टीको माग

चार कम्युनिष्ट पार्टीले दार्चुला घटनाका दोषीलाई तत्काल कार्वाही गर्ने विश्वासिलो छानविन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् । शनिबार नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष आहुतिले संयुक्त विज्ञप्ति जारी गरी सरकारसँग उक्त माग गरेका हुन् ।उनीहरुले यो घटनालाई नेपाली राष्ट्रियतामाथिको नाङ्गो हस्तक्षेप भनेका