माउन्ट रसुवा हाइड्रोपावरमा लक्ष्मी बैंकको कर्जा लगानी

काठमाडौँ – माउन्ट रसुवा हाइड्रोपावर प्रालि गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मस्र्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने भएको छ। उक्त आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको छ। माउन्ट रसुवा हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदसम्बन्धी सम्झौता […]

सम्बन्धित सामग्री

कृषि र व्यवसायमा ६४ करोड कर्जा लगानी

जुम्ला– राष्ट्रिय वाणिज्य बैंक शाखा जुम्लाले जिल्लामा हालसम्म विभिन्न प्रयोजनका लागि ६४ करोड ऋण लगानी गरेको छ । चालु आवबाट ऋण लगानी रोकेको बैंकले गत वर्षको असार मसान्तसम्म ६४ करोड कर्जा प्रवाह गरेको हो । बैंकले व्यापारी कर्जा, व्यावसायिक कृषि कर्जा, सरल पेसाकर्मी कर्जा, सुन कर्जा, गाडी कर्जा, विपन्न कर्जा, व्यक्तिगत कर्जा, राष्ट्रसेवक कर्जा, शिक्षक […]

आउँदो साउनपछि बैंकहरुलाई कर्जा लगानीमा झन् कडाइ

१४ चैत, काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को दबावले कर्जा लगानी गर्न नसक्ने अवस्थामा रहेका बैंकहरु दोस्रो त्रैमासपछि भने सहज अवस्थामा छन् । राष्ट्र बैंकको ९ चैतको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८५.७३ प्रतिशत छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाउन सुरु गरेसँगै विस्तारै कर्जाको ब्याजदर […]

कर्जा लगानी बढाएसँगै बढ्यो निफ्राको नाफा

६ माघ, काठमाडौं । कर्जा विस्तार हुँदा नेपाल इन्फ्रास्ट्रचर बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि बढेको छ । बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो त्रैमाससम्म ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आव २०७८/७९ को दोस्रो त्रैमाससम्म बैंकले ४४ करोड २६ लाख ४८ हजार मुनाफा आर्जन गरेको […]

निक्षेपसँगै बढ्न लाग्यो वाणिज्य बैंकको कर्जा प्रवाह

निक्षेपमा सुधार हुन लागेसँगै बैंकहरुले कर्जा लगानी पनि बढाउन लागेका छन् ।

ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब २० करोड

बैंकले गत आर्थिक वर्षमा कूल २ खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको बचत तथा कर्जा लगानी सकारात्मक रुपमा वृद्धि भएको छ।...

दशैंपछि बैंकको ऋण लगानी ठप्प

८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]

विकास बैंकको कर्जा लगानी बढ्यो

काठमाडौं, भदौ २२ । विकास बैंकहरुको कर्जा लगानी साता दिनमै करिब ४ अर्बले बढेको छ । नेपालका कूल १८ विकास बैंक मध्ये १५ वटा बैंकको तथ्यांक अनुसार गएको भाद्र १२ देखि १८ गतेसम्मा विकास बैंकको कर्जा लगानी ३ अर्ब ७३ करोड अर्थात् शून्य दशमबल ८७ प्रतिशतले बढेको डेभलेपमेन्ट बैंकर्स एशोसिएसन नेपालले जनाएको छ । यस […]

बैंकको कर्जा लगानी वृद्धि दोब्बर

कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत […]

कर्जा लगानीमा बैंकहरु आक्रामक- निक्षेपक भन्दा दोब्बर ऋण

७ माघ, काठमाडौं । कोरोनाको त्रास कम भएसँगै वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । लकडाउनका कारण लामो समय व्यापार व्यवसाय ठप्प रहँदा बैंकको कर्जा लगानी प्रभावित भएको थियो । लामो समय हुन नसकेको कर्जा लगानी दशै अगाडिदेखि भने बढ्दै गयो । पुस मसान्तसम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी ३२ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ […]

सवारी साधनमा सुस्तायो बैंकको लगानी

२३ पुस, काठमाडौं । सवारी साधनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । यो क्षेत्रमा हरेक महिना कर्जा लगानी बढ्ने गरेकोमा पछिल्लो समय भने उल्टै घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधनमा जाने हायर पर्चेज कर्जा १ खर्ब ६८ अर्ब २४ करोड […]