बेलायती प्रधानमन्त्री ऋषि सुनकले यात्रु सिटमा सिटबेल्ट नलगाएकोमा मागे माफी, घटनाको छानबिन हुने

बेलायतको लन्काशायर पुलिसले प्रधानमन्त्री ऋषि सुनकलाई चलिरहेको कारमा यात्रु सिटमा हुँदा सिट बेल्ट नलगाएको भिडियोबारे छानविन गरिरहेको छ ।प्रधानमन्त्रीले घटनाको लागि माफी मागेका छन् । उनले सामाजिक सञ्जालका लागि क्लिप खिच्नका लागि आफ्नो सीट बेल्ट खोल्नु त्रुटिपूर्ण निर्णय भएको बताएका छन् । सिट बेल्ट नलगाउँदा अधिकतम ५ सय पाउण्डसम्म जरिवाना हुन्छ। सुनकले यो गल्ती भएको […]

सम्बन्धित सामग्री

बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगे - NepaliPatra

लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन् । उनले इजरायलमा आफ्ना समकक्षी बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् । उनीहरूले गाजामा मानवीय सहायता द्रुत रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ। सुनकको भ्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणको एक दिनपछि भएको हो । बिडेन र बेलायती प्रधानमन्त्री सुनक जस्ता विश्व नेताहरू हमाससँगको इजरायलको द्वन्द्वको आगो व्यापक नहोस् […]

भारतको दिल्लीमा जि २० सम्मेलन शुरु

जि २० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु कार्यक्रममाआएका छन्।...

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ । बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो । प्रधानमन्...

बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग राजाकाेभन्दा दोब्बर सम्पती !

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वको दौड जितेपछि ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरु भएको नेतृत्व चयनमा सुनकले मात्र आवश्यक सय सांसदको समर्थन पाएपछि उनी स्वत नेता चुनिएका हुन् । सुनकको जितले बेलायतमा एक अनौठो इतिहास रचेको छ । इतिहासमा पहिलो पटक देशका प्रधानमन्त्री राजाभन्दा धनी हुने भएका छन् । पूर्व अर्थमन्त्री सुनक र उनकी श्रीमती अक्षता मुर्तिको संयुक्त सम्पती ७३ करोड पाउण्ड(झण्डै ८२.५ करोड डलर) रहेको बताइन्छ । ब

कसरी भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री पदमा पुगे ?

मौरिसस, गायना, आयरल्यान्ड, पोर्चुगलदेसख फिजीसम्म प्रधानमन्त्री वा राष्ट्रपति भइसकेका भारतीय मूलका नेताहरूको लामो सूची छ । भारत बाहेक संसारमा कुनै पनि देश छैन जुन मूलका मानिसहरूले ३० भन्दा बढी देशहरूमा शासन गरेका छन् वा गरिसकेका छन् । यो सूचीमा ४२ वर्षीय ऋषि सुनकको नाम थपिएको छ । भारतीय मूलका ऋषि सुनक बेलायती राजनीतिमा निकै छिटो […]

बेलायती प्रधानमन्त्रीको राजीनामा माग

लन्डन । बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामा माग गरेका छन् । गृहमन्त्री प्रिती पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य धारणा भनेको नै उहाँको बहिर्गमन हो, भनेको सीएनएनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । त्यसैगरी बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख […]