भारतको दिल्लीमा जि २० सम्मेलन शुरु

जि २० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु कार्यक्रममाआएका छन्।...

सम्बन्धित सामग्री

भारतको दिल्लीमा जी २० सम्मेलन सुरु

भारतको दिल्लीमा आजबाट जी २० सम्मेलन सुरु भएको छ । जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखको उपस्थिति रहेको छ ।

सर्पको टोकाइबाट बैतडीका एक जनाको भारतको दिल्लीमा मृत्यु

काठमाडौं, भदौ १० । सर्पको टोकाइबाट बैतडीका एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका घर भएका एक पुरुषको सर्पको टोकाइबाट भारतको दिल्लीमा मृत्यु भएको हो। जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदम सिह धामीको रोजगारीको शिलशिलामा भारतको दिल्लीमा निधन भएको छ। विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट […]

दिल्लीमा बढ्यो संक्रमण : दैनिक संक्रमणदर ७.७२ प्रतिशत

दिल्लीको एनसिआर क्षेत्रका सयभन्दा बढी स्कुलका विद्यार्थीमा कोभिड संक्रमण भारतको दिल्लीमा पछिल्लो सातायता कोभिड संक्रमण नियमित बढ्दै गएको छ । सोमबार देशभर एक हजार दुई सय ४७ नयाँ संक्रमितमध्ये पाँच सय एकजना...

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्।...

भारतको दिल्लीमा सोमबारदेखि शैक्षिक संस्थाहरु सञ्चालन हुने

.काठमाडौं । भारतको नयाँ दिल्लीमा कोभिड–१९को तेस्रो लहरका कारण बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् । दिल्ली सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारदेखि दिल्लीमा स्कूल, कलेज, अफिस र जिम लगायतका क्षेत्र सञ्चालन हुने भएका हुन् । सोमबारदेखि विगतका दिन जस्तै शैक्षिक संस्थाहरु सञ्चालन सामान्य रुपमा सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् […]

भारतको दिल्लीमा आजदेखि रात्रिकालीन निषेधाज्ञा

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमबारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ। ओमिक्रोन भेरियन्टसँग जोडिएका संक्रमितको सङ्ख्या वृद्धि भएपछि सरकारले सोमबारदेखि...

दिल्लीमा प्रदूषण नाजुक अवस्थामा, न्यूनतम तापक्रमसमेत घट्यो

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ। तापक्रम घट्दै गएपछि मंगलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन्। भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७...

भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर, एक साता विद्यालय र कार्यालय बन्द रहने

भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर गएपछि त्यहाँका विद्यालय र कार्यालयहरू बन्द हुने भएका छन् ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्कुल, कार्यालय र निर्माण कार्यहरू एक हप्ताका लागि बन्द रहने घोषणा गरेका हुन् ।  दिल्लीमा श्वास लिन पनि समस्या भइरहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  शनिवार त्यहाँको सर्वोच्च अदालतले पनि घरमा पनि मास्क लगाउनु परेको भन्दै प्रदूषणलाई जसरी पनि नियन्त्रणमा लिन आदेश गरेको छ ।

भारतको दिल्लीमा मात्रै एकै दिनमा सबैभन्दा धेरै २४ हजार सङ्क्रमित

नयाँ दिल्ली / भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।... The post भारतको दिल्लीमा मात्रै एकै दिनमा सबैभन्दा धेरै २४ हजार सङ्क्रमित appeared first on Purbeli News.