राजेश र नीतिले गरे फिल्म तथा टीभी स्कुलको उद्घाटन

फिल्म तथा टीभीका विभिन्न विषय अध्ययन गराउने उद्देश्यले चाबहिलमा नेशनल फिल्म एण्ड टीभी स्कुल सञ्चालनमा आएको छ । आइतबारबाट सञ्चालनमा आएको स्कुलको उद्घाटन अभिनेता राजेश हमाल, मोडल नीति शाह र  आईआई एफटी स्कूल अफफेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरियोग्राफर विपना थापा लगायतले गरे ।स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुनेछ । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्का लगायतको समेत कार्यक्रममा सहभागिता रहेको थियो । स्कुलमा अभिनेता हमाल

सम्बन्धित सामग्री

टीसीएल ब्रान्डका तीन प्रकारका ‘गुगल टीभी’ नेपाली बजारमा

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजीईओएलले टीसीएल ब्रान्डका तीन किसिमका 'गुगल टीभी' नेपाली बजारमा भित्र्याएको छ । गुगल टीभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टीभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस हो ।

वर्ल्ड कपलक्षित ‘यूक्यू सिरिज’को टीभी नेपाली बजारमा

सीजी इम्पेक्सले वर्ल्ड कपलाई लक्षित गरेर यूक्यू सिरिजको यूएचडी टीभी नेपाली बजारमा ल्याएको छ ।एलजीले यूएचडी टीभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च, ७५ इन्च र ८६ इन्चको टीभी नेपाली बजारमा ल्याएको हो ।

सीजीको सिजिमेरिडिया प्रिमियम टीभी बजारमा

सीजी ब्राण्डअन्तर्गत सीजीले ‘सिजिमेरिडिया’ प्रिमियम टीभी बजारमा ल्याएको छ । ‘डायमन्डकट’ डिजाइन प्रयोग गरिएको यस टीभी रोमान्टिक आइफिल टावरको स्ट्यान्डबाट प्रेरित सीजी ब्रान्डको लक्जरी उत्पादनहरूमध्ये एक रहेको कम्पनीको दावी छ ।‘सिजिमेरिडिया’ अलमेटलफ्रेम टीभी अत्यधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टीभी रहेको कम्पनीले जनाएको छ ।

‘सिजी मेरिडिया’ प्रिमियम टीभी बजारमा

काठमाडौं, पुस २२ । सिजी ब्राण्डले नेपाली बजारमा ‘सिजि मेरिडिया’ प्रिमियम टीभी सार्वजनिक गरेको छ । ‘बेजललेस डिजाइन’ भएको टीभीको अघिल्लो सबै भागमा स्क्रीनमात्रै रहेको र कला तथा  प्रविधिको उत्कृष्ट संयोजन रहेको सीजीले दाबी गरेको छ । डायमण्डकट डिजाइन प्रयोग गरिएको यो टीभी आइफिल टावरको डिजाइनबाट प्रेरित रहेको सीजीले जानकारी दिएको छ । सीजी ब्राण्डकै […]

‘सिजी मेरिडिया’ प्रिमियम टीभी बजारमा

सिजी ब्राण्डले नेपाली बजारमा ‘सिजि मेरिडिया’ प्रिमियम टीभी सार्वजनिक गरेको छ । ‘बेजललेस डिजाइन’ भएको टीभीको अघिल्लो सबै भागमा स्क्रीनमात्रै रहेको र कला तथा  प्रविधिको उत्कृष्ट संयोजन रहेको सीजीले दाबी गरेको छ । डायमण्डकट डिजाइन प्रयोग गरिएको यो टीभी आइफिल टावरको डिजाइनबाट प्रेरित रहेको सीजीले जानकारी दिएको छ । सीजी ब्राण्डकै लक्जरी उत्पादनमध्ये यो टीभी पनि एक रहेको र अलमेटल फ्रेम टीभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको सीजीको दाबी छ ।प्रयोगकर्ताहरूले टीभी

ओलेड टीभी सीवान सिरिज नेपाली बजारमा

काठमाडौं । चौधरी ग्रुपले ओलेड टीभी सीवान सिरिज नेपाली बजारमा ल्याएको छ । मिनभवनस्थित एलजी शोरुममा एक कार्यक्रमको आयोजना गरी कम्पनीले उक्त टीभी सार्वजनिक गरिएको हो । ओलेड श्रेणीमा लगातार आठ वर्षदेखि पर्न सफल भएको यो टीभी सर्वाधिक पुरस्कार पाएको एक मात्र टीभी भएको कम्पनीको दावी छ । के छन् विशेषता ? कम्पनीका अनुसार एलजी […]

टीसीएलको नयाँ क्यूलेड फोरके टीभी सार्वजनिक, के छन् विशेषता ?

काठमाण्डौ । टीसीएलको आधिकारिक बिक्रेता चौधरी ग्रुप सीजी इलेक्ट्रोनिक्स अन्तर्गत ईओएल प्रालिले नयाँ क्यूलेड फोरके टीभी सार्वजनिक गरेको छ । टङ्गालस्थित शोरुमबाट नयाँ क्यूलेड फोरके टीभी सी ७२८ र फोरके युएचडी एआई टीभी पी ७२५ मोडेल सार्वजनिक गरेको छ । टीसीएलको नयाँ क्यूलेड फोरके टीभी सी ७२८ मोडेल ५५“ र ६५“ इन्चमा र फोरके युएचडी […]

एलजी यूपी सिरिजको यूएचडी टीभी नेपाली बजारमा

एलजी ब्राण्डको आधिकारिक बिक्रेता सीजी इम्पेक्सले नेपाली बजारमा एलजी उत्पादित नयाँ यूपी सिरिजको यूएचडी टीभी ल्याएको छ । इम्पेक्सले एलजीको यूएचडी टीभी श्रेणीका ५०, ५५, ६५ र ७५ इन्चको टीभी नेपाली बजारमा ल्याएको हो ।यूएचडी टीभी श्रेणीमा नेपालकै नम्बर १ टीभी ब्राण्डमा आफुलाई स्थापना गरेको एलजीले नयाँ मोडेलको टीभीहरू नेपालमा ल्याएको जानकारी दिएको छ । यस टीभीमा रियल फोरके डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रीन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोरके, वेभ ओएस ६० अपरेटिङ सिस्टम, आइपीएस प्यानल फोरके, एचजीआइज

नेपाल टेलिकमको एनटी टीभी सञ्चालनमा आउने

काठमाडौं / नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि एनटी टीभी ब्राण्डमा फाइबर टू दि होम (एफटीटीएच)मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टीभी सेवा पनि थप गर्न लागेको जनाएको छ । कम्पनीको एनटी टीभी... The post नेपाल टेलिकमको एनटी टीभी सञ्चालनमा आउने appeared first on Purbeli News.