३१ भदौ, काठमाडौं । आयातमा कमी र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख स्रोत रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले बाह्य क्षेत्र सबल बन्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै विदेशी विनिमय सञ्चित करिब ३४ अर्बले बढेर १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ […]