झापामा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

झापा : शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्।शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको होजिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा

सम्बन्धित सामग्री

छुट्टाछुट्टै  सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै  सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । शुक्रबार राती हरिपुर र बाँके जंगलमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । हरिपुर नगरपालिका–८, जगतपुर स्थित मलंगवा–नवलपुर सडक...

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : सर्लाहीमा भएको छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गएराति हरिपुर नगरपालिका –८ जितपुरमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा साइकलमा सवार हरिपुर –२ का ३५ वर्षीय चक्रेश्वर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। यस्तै गएराति सवा ८ बजे ईश्वरपुर नगरप

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : धनुषा र रूपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ उद्योगपुरीमा गएराति स्कुटर दुर्घटना हुँदा चालक गुल्मी हस्तिचौरका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो। लु ५५ प ४७५९ नम्बरको स्कुटर अनियन्त्रीत भएर पल्टिदा गम्भीर घाइते चालक खत्रीको उपचारका लागि भैरहवास्थित भिम अस्पताल पु¥याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जनकपुर उपमहानगरपालिका २३ बिन्ही स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भ

सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ आदर्शचोक नजिक बिहीबार विहान भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।...

काठमाडौँमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं, ११ वैशाख । काठमाडौँ महानगरपालिका–३२ स्थित भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । आज बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौँको बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–६ का ३२ वर्षीय कमल आलेमगर र सोही […]

सवारी दुर्घटनामा परी दाङमा दुईजनाको मृत्यु

दाङ :  छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी दाङमा दुईजनाको मृत्यु भएको छ। घोराही–धारापानी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक तथा गढवामा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा रा ४ प २७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो। मंगलवार धारापानी मेला हेर्न गएका चौधरी अटोरिक्सामा चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्

मोरङ र सुनसरीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

मोरङ – मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार राति मोरङको उर्लाबारी नगरपालिका र सुनसरीको कोशी गाउँपालिकामा भएको दुर्घटनामा २ जना पुरुषको मृत्यु भएको हो। उर्लावारी नगरपालिका–७ मा राति करिब ८ बजे भ्यान र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक २१ वर्षीय पवन लिम्बूको मृत्यु […]

सवारी दुर्घटनामा मोरङमा दुई जनाको मृत्यु

बिहीबार राति भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा मोरङमा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ  ७ बजे विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त ७१३९...

बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

२८ कात्तिक, वीरगञ्ज। बारामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० बर्षीय सागर चौधरी र १९ बर्षीय शुशिल चौधरीको मृत्यु भएको हो । राति साढे ८ बजे बारा कोल्हबी नगरपालिका-१ चौकमा कोल्हबीबाट श्रीपुर तर्फ जाँदै गरेको ना. ४२ प ८०२३ न.को मोटरसाईकल अनियन्त्रित बटौलिया स्वास्थ्य चौकी भवनमा […]

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।