नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना सभापतिको उम्मेद्वार रहेकोमा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद बस्नेत र नाम्ग्याल जाङबु शेर्पाबीच पुनः निर्वाचन हुने भएको हो ।
१२ मंसिर, काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । […]
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो लगाएको छ ।साधारणसभाबाट १३ सदस्यमध्ये ११ जनामात्र निर्वाचित हुँदा थप दुई जनाका लागि भने पुनः निर्वाचन हुने भएको छ । खुला चार जना उमेदवारको समान ३९–३९ मत आएपछि गोलाप्रथा गरिने भनिए पनि विशेष साधारणसभाबाट चार जनाबीच निर्वाचन गराई दुई सदस्य छानिने एन्फाले जनाएको छ । दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत
विराटनगर : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विवादपछि गणना स्थगन भएको मोरङको रंगेलीमा पुनः निर्वाचन हुने कुनै संभावना नरहेको बताएका छन्। सोमबार विराटनगरस्थित आदर्श विद्यालयमा विराटनगर महानगरपालिकाको मतगणना निरीक्षण गर्न आएका थपलियाले यस्तो बताएका हुन्। उनले मतदान केन्द्रबाट संकलन भई गणनास्थलका कोठासम्म आइपुगेका मतपेटिका सबै खोलिने बताउँदै उनले भने,‘मतगणना शुरु हुन्छ, पुनः निर्वाचन होइन।’ थपलियाले विराटनगरमा जारी मतगणनाको निरीक्षण गर्दै भए भरको जनशक्ति परिचालन
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिमा प्रतिस्पर्धा गरेका तीन जना उम्मेदवारहरुमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने छ । नेपाली […]
काठमाडौँ । नेपाली काँग्रेस कैलालीको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । काँग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत सोमबार(आज) भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको हो । मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक […]
नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ । कांग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्र्तगत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले …
मोरङ – नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ। पहिलो चरणमा भएको निर्वाचनमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत पाएनन्। आज अधिवेशनअन्तर्गत पुनः मतदान हुने जिल्ला निर्वाचन सहायक अधिकृत गणेश भुजेलले जानकारी दिए। सभापतिका उम्मेद्वारत्रय डिगबहादुर लिम्बू, दिलीप गच्छदार र यदुकुमार विष्टले मतदानको ५१ प्रतिशत मत हासिल गर्न सकेनन्। निर्वाचन […]
बागलुङ । कांग्रेस बागलुङको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । ७ सय ९० मत ल्याएका जगदीशचन्द्र उपाध्याय र ६ सय ८६ मत ल्याएका जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उपाध्याय र शेरचनबीच […]
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पार्टीको अधिवेशन विवादित रहेको बताउँदै त्यहाँ पुनः अधिवेशन हुनुपर्नेमा जोड दिए ।शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘डडेल्धुरामा पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई निर्वाचन बाहिर राखेर अधिवेशन गरिएको छ । त्यो अधिवेशन अधुरो हुन्छ । पार्टीको वैधानिक प्र
काठमाडौं। जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने भएको छ। उक्त समूहको बिहीबारको कार्यकारिणीको बैठकले यस्तो निर्णय गरेको हो ।