कांग्रेस सिन्धुपाल्चोकको सभापति चुन्न पुनः निर्वाचन हुने

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिमा प्रतिस्पर्धा गरेका तीन जना उम्मेदवारहरुमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने छ । नेपाली […]

सम्बन्धित सामग्री

धनुषा कांग्रेसको सभापति पदका लागि पुनः निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस धनुषाको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । धनुषा कांग्रेस सभापति पदका लागि विमलेन्द्र निधि समूहका उम्मेदवार योगनारायण पञ्जियार, संस्थापन पक्षका उम्मेदवार सन्तोष […]

कांग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ । कांग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्र्तगत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । मतगणना...

कांग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने

नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ । कांग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्र्तगत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले …

देउवा फेरि कांग्रेस सभापति

कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।

कांग्रेस निर्वाचन समितिको ठहर- डडेल्धुराको चुनाव वैधानिक, एक सदस्यको फरक मत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानविन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो । बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम […]

कांग्रेस मोरङ सभापतिमा पुनः दोस्रो चरण निर्वाचन हुने

विराटनगर : नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ। आइतबार भएको निर्वाचनमा तीन जना उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो।१४ औं महाधिवेशनअन्तर्गत मोरङको अधिवेशनमा आइतबार तीन हजार ४१४ मत खसेको थियो। जसमा सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दीलिप गच्छादारले एक हजार १६६ र यदुकुमार विष्टले ५६३ मत प्राप्त गरेका थिए। यीमध्ये लिम्बू शेखर कोइराला निकट‚ गच्छदार सभापति शेरबहादुर देउवा र विष्ट कृष्ण सिटौला निकट हुन्।कांग्रे

सोलुखुम्बु कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन

नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना सभापतिको उम्मेद्वार रहेकोमा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद बस्नेत र नाम्ग्याल जाङबु शेर्पाबीच पुनः निर्वाचन हुने भएको हो ।

सोलुखुम्बु कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन

नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना सभापतिको उम्मेद्वार रहेकोमा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद बस्नेत र नाम्ग्याल जाङबु शेर्पाबीच पुनः निर्वाचन हुने भएको हो ।

लमजुङको राइनासमा अधिवेशन शनिबार हुने

लमजुङ, १३ असोज । राइनास नगरपालिकामा आगामी शनिबार पुनः निर्वाचन हुने भएको छ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशनका क्रममा सो नगरपालिकामा मतदान स्थगित भएको थियो । मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएको थियो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले नियतवश नभई छपाइमा गल्ती भएकाले अधिवेशन स्थगित हुन पुगेको बताए । चार गाउँपालिकामा […]

कांग्रेस महाधिवेशन : १३ जिल्लाको वडा अधिवेशन अन्योल

गाउँ–नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने भएकाले गाउँ–नगर अधिवेशन हुन सबै जिल्लाभित्र वडा अधिवेशन भइसक्नुपर्छ । तर, केन्द्रीय निर्वाचन समिति भने पुनः निर्वाचन कार्यतालिका परिमार्जन गर्ने पक्षमा छैन ।