शीतलनिवासबाट बाबुरामको ट्वीट– देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गरे प्रतिवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्ने कुनै ठाउँ नभएको जिकिर गरेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन दाबीका लागि शीतलनिवास पुगेका भट्टराईले पुनःजालझेल गर्ने प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित...

सम्बन्धित सामग्री

संविधान कुल्चिने प्रयासविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कुल्चिने प्रयास गर्ने जो कोहीविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका छन्। आफूनिकट अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'राजतन्त्र ल्याउने कसैले दुस्साहस गर्न खोज्छ। भने त्यसविरोद्ध कडा प्रतिवाद गछौँ। संविधानलाई कुल्चिने काम गर्छ भन्ने हामी चुप लागेर बस्दैनौँ।'सर्वोच्च अदालतले गलत काम सच्चाइएको उनको भनाइ छ। कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुन्छ। जे हुन्छ सिधा सिधा हुन्छ

चुनावको उद्घोष जालझेल हो, प्रतिगमन भाग-२ को डटेर प्रतिवाद गरौँ - माधव नेपाल

काठमाण्डौ - नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा हुनुलाई प्रतिगमनको भाग–२ भन्नुभएको छ । ट्वीटमार्फत उहाँले प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले प्रतिगमन दोहोर्याएको आरोप लगाउनुभयो ।  षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।...