काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कुल्चिने प्रयास गर्ने जो कोहीविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका छन्। आफूनिकट अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'राजतन्त्र ल्याउने कसैले दुस्साहस गर्न खोज्छ। भने त्यसविरोद्ध कडा प्रतिवाद गछौँ। संविधानलाई कुल्चिने काम गर्छ भन्ने हामी चुप लागेर बस्दैनौँ।'सर्वोच्च अदालतले गलत काम सच्चाइएको उनको भनाइ छ। कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुन्छ। जे हुन्छ सिधा सिधा हुन्छ