पानी छुने र नछुने विभेदका कारण कुवा र धारोमा झैंझगडा नहोस् भनेर अछाम जिल्लाका केही गाउँहरूमा जातका आधारमा फरकफरक धाराहरू बनाइएका छन् । एउटा धारामा उच्च जातिका भनिने मानिसले पानी भर्छन् भने अर्को धारामा दलित भनिने जातिले पानी भरेर खान्छन् । तिनीहरू भुलेर पनि एकअर्काको धारामा पानी भर्न पुग्दैनन् । तर, जातका आधारमा बनाइएका ती […]
The post जातीय विभेद अन्त्य गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.