तीजको अवसरमा सेनाको कालिजंग गणले ग-यो वृृक्षारोपण

मोतीराम तिमल्सिना, काभ्रे । मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समुह धुलिखेल नगरपालिका वडा नम्वर ३ कुत्तालमा नेपाली सेनाको कालीजंग गणले ‘ग्रो ग्रिन क्यापेनिङ्ग’ अन्र्तगत हरितालिका तीजको अवसर पारी बृक्षारोपण गरेको छ । साथै भकुण्डे बाहिनी परिसरमा तीजको अवसरमा वृृक्षारोपण गरिएको छ । नेपाली सेनाले विद्यालय स्तरमा गठन गरेको राष्ट्रिय सेवा दल एल्मुनाई एशोसियसनको सक्रिय सहभागितामा जिल्ला […]

सम्बन्धित सामग्री

जंगी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ । सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ ।  सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

काठमाडौँ,२९ मँसिर । काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका दुई सय ५८ पुरुष, तीन सय ५३ महिला र […]

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

बागलुङ- काठेखोला गाउँपालिका-५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ७०९ जना बिरामी लाभान्वित भएका छन्। रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका २५८ पुरुष, ३५३ महिला र ९८ बालबालिकासहित केही जटिल रोगका बिरामीको स्वास्थ्य जाँच तथा […]

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

बागलुङ – काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्। रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका दुई सय ५८ पुरुष, तीन सय ५३ महिला र ९८ बालबालिकासहित केही […]

‘सेनाको चेली’ २० औँ किम्फमा छनौट

आउँदो डिसेम्बर ८ देखि १२ सम्म राजधानी आयोजना हुने २०औँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा लघु चलचित्र ‘सेनाको चेली’ छनौट भएको छ । इगिहोपो कोँइच सुनुवारद्वारा निर्मित ‘सेनाको चेली’ ले १० वर्षे लामो जनयुद्धको कथा पनि समेटेको छ ।चलचित्रले नेपाली सेना दिवसको अवसरमा भएको प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो । किम्फले यस पटक महोत्सवमा विश्वभरका संस्कृति, समाज, जनजीवन वातावरण, खेलकुद र साहसिक कार्यका बारेमा बनाइएका फिल्महरू प्रदर्शन गर्ने जनाएको छ । क

विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण

सिमकोट – विश्व वातावरण दिवसको अवसरमा नेपाली सेनाको हुम्लाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गरेको छ। जिल्लाको रानी वनको खाली पाखो जमिनमा विभिन्न जातका वृक्षारोपण गर्ने कार्य भएको हो। आज विश्व वातावरण दिवसको अवसरमा गरिएका विभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेकसमेत रहेकोक्षेत्र रानी वनमा वृक्षरोपण गर्ने कार्य भएको हो। रानीवनलाई हराबरा बनाउने […]

सेना दिवसको अवसरमा सुर्खेतमा दौड प्रतियोगिता हुँदै

१२ फागुन, सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतले सेना दिवसको अवसरमा दौड प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितालाई ‘पश्चिम कमाण्ड युनिटी रन–२०७८’ भनिएको छ । सेना दिवस तथा महाशिवरात्रिको अवसरमा फागुन १७ गते उक्त प्रतियोगिता गर्न लागिएको हेडक्वाटरका प्रमुख सेनानी स‌ंजीव भण्डारीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पाँच किलोमिटर खुला महिला/पुरुषतर्फ […]

गोरखाबाट एकीकरण मार्ग हुँदै पैदलै हनुमानढोका आइपुग्यो सेनाको टोली (भिडियो)

काठमाडौँ- पृथ्वीनारायण शाहको ३ सयौँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २१ गते नेपाली सेनाको अगुवाइमा गोरखाबाट सुरु भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ हनुमानढोकामा आइपुगेको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार गोरखाबाट एकीकरण मार्ग पदयात्रा सुरु भएको हो। गोरखाको श्री रिपुमर्दन गण,धादिडको श्री शिवदल […]

टुँडिखेलमा सेनाको तारबार हटाउन काठमाडौं महानगरपालिकासँग नागरिक आन्दोलनको अपिल

बृहत् नागरिक आन्दोलनले टुँडिखेलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक अपिल जारी गर्दै नागरिक आन्दोलनले टुँडिखेल नेवाः समुदायको तिनि...

गोरखादेखि काठमाडौँसम्म सेनाको पदयात्रा

गोरखा / राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाँैसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए । “गोरखा नगरपालिकाको... The post गोरखादेखि काठमाडौँसम्म सेनाको पदयात्रा appeared first on Purbeli News.