आउँदो डिसेम्बर ८ देखि १२ सम्म राजधानी आयोजना हुने २०औँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा लघु चलचित्र ‘सेनाको चेली’ छनौट भएको छ । इगिहोपो कोँइच सुनुवारद्वारा निर्मित ‘सेनाको चेली’ ले १० वर्षे लामो जनयुद्धको कथा पनि समेटेको छ ।चलचित्रले नेपाली सेना दिवसको अवसरमा भएको प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो । किम्फले यस पटक महोत्सवमा विश्वभरका संस्कृति, समाज, जनजीवन वातावरण, खेलकुद र साहसिक कार्यका बारेमा बनाइएका फिल्महरू प्रदर्शन गर्ने जनाएको छ । क