माओवादी रुपान्तरण अभियान : निःशुल्क स्वास्थ्य चेकजाँच
नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेमा विभिन्न संगठनात्मक कार्यक्रम गरिनुका साथै माओवादीले विभिन्न सामाजिक कार्यहरु पनि सँगसँगै सञ्चालनमा ल्याएको छ ।
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अहिले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताएका छन् । धनगढी उपमहानगरपालिका- १६ भादामा आयोजित जनतासँग माओवादी तीन महिने अभियानअन्तर्गत वडाको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले छिमेकी राष्ट्रको भ्रमणका क्रममा नेपाल र नेपाली जनताको पक्षमा विभिन्न विश्व समुदायको ध्यानाकर्षण गरेको बताए । माओवादीको […]
काठमाडौँ – माओवादी केन्द्रले पार्टी सुदृढिकरणका लागि थालेको रुपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्याइने भएको हो। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरुको […]
म्याग्दी, ८ असोज । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको […]
काठमाडौं, १६ भदौ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताएकी छन् । ललितपुर उपमाहानगरपालिका वडा नं २२ बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घर–घरमा माओवादी’ उद्घाटन कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताएकी […]