काठमाडौंका सडकमा फेरि किन थुप्रिन थाल्यो फोहोर ?

एकातिर स्थानीयको आन्दोलन, अर्कोतिर फोहोर फाल्ने विषयमा नीति के हुने भन्ने स्पष्ट नभएपछि महानगरको वातावरण विभागले फोहोर उठाउन बन्द गरेको छ ।

सम्बन्धित सामग्री

काठमाडौंका सडकमा सुते मिटरब्याजपीडितहरू (फोटो फिचर)

प्रदर्शनपछि थाकेका पीडितहरू काठमाडौंका सडकमा सुतेका छन् । एमालेको अवरोधका कारण संसदबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको छ ।

काठमाडौंका सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन

११ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फर स्टेशनमा राखिएको फोहोर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र यदि […]

काठमाडौंका सडकमा फोहोरको डङ्गुर

काठमाडौं, साउन २१ । दुई महिनादेखि काठमाडौंको सडकमा फोहोर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। विशेष गरी काठमाडौंका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको […]

काठमाडौंका सडकमा गुड्न थाले प्रोटोन एक्स५०

काठमाडौं । बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स५० गाडी काठमाडौंका सडकमा गुड्न थालेका छन् । काठमाडौंका सडकमा गुडेका प्रोटोन एक्स५० मा उन्नत चालक सहायता प्रणाली (एडीएएस) सहितको सुविधा रहेको कम्पनीको भनाइ छ । जुन केही प्रिमियम निर्माताहरूमा मात्र देखिन्छ। यो प्रोटोनबाट नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयूभी खण्ड निर्माण गर्ने एक स्टाइलिस प्रस्ताव […]

काठमाडौंका सडकमा आधुनिक बत्ती जडान गरिँदै

काठमाडौं महानगरपालिका क्षेत्रका सडकमा आधुनिक बत्ती जडान हुने भएको छ । महानगरका मुख्य सडक क्षेत्रमा २५ सय ५० बत्ती जडानको काम सुरु भएको हो । करिब १३ करोड लगानीमा आधुनिक बत्ती जडान कार्यका लागि टेन्डर अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रारम्भिक अध्ययन पूरा गरी काठमाडौं महानगरका ६५ किलोमिटर सडकमा आधुनिक बत्ती […]

काठमाडौंका सडकमा थुप्रिएको फोहोर अझ उठ्दैन्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौंका सडकमा केही दिन यता थुप्रिएको फोहोर अझै केही दिन नउठ्ने भएको छ । फोहोर व्यवस्थापनको मूख्य जिम्मेवार काठमाडौं महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने भन्दै आज सूचना निकालेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने भन्दै लाचारी […]

काठमाडौंका सडकमा खाल्डाको राज

२५ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसूति गृह आसपासका सडक भने न सवारी चल्न लायकका छन्, न त मान्छे हिँड्न सक्ने खालका नै । सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन […]

निषेधाज्ञाको दोस्रो दिन काठमाडौंका सडकमा देखिएका दृष्य

काठमाडौंः आज काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी भएको दोस्रो दिन। काठमाडौं उपत्यकाभित्र आज पनि सडकमा सवारीको सङ्ख्या भने न्युन नै देखियो। अत्यावश्यक काममा भने सवारी दौडिनै रहेका थिए। निषेधाज्ञामा पनि राजधानीमा विकास निर्माण, फोहोरमैला उठाने लगायतका काम भने खासै प्रभावित भएनन्। स्थानिय प्रशासनले काठमाडौं उपत्यकाभित्र बिहिबार बिहान ६ बजेदेखि एक साताको लागि…

सडकमा सोलार हटाएर प्राधिकरणका बत्ती मात्र राख्ने महानगरको तयारी

'यो हामी सबैले याद गरेको समस्या हो। त्यसैले अब काठमाडौंका सडकमा प्राधिकरणका बत्ती मात्र बाल्ने योजना बनाएका छौं,' थापाले भने।

सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा

१८ माघ, काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला […]