१५ दिनमा एक करोडको तास आयात

१६ वैशाख, काठमाडौं । भदौ महिनाको १५ दिनमै ६ लाख ७८ हजार बुक तास आयात भएको छ । सरकारले राजपत्रमार्फत १४ वैशाखमा तास आयातमा प्रतिवन्ध लगाएर १४ भदौमा प्रतिवन्ध खोलेको थियो । तर १५ दिनकै बीचमा १ करोड ३ लाख रुपैयाँ बराबरको तास आयात भएको भन्सार विभागले जानकारी दिएको छ । यसबाट ७४ लाख ६४ […]

सम्बन्धित सामग्री

आयात खुला भएसँगै चीनबाट दसैँमा भित्रियो एक करोडको तास

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनाको अवधिमा विदेशबाट नेपालमा एक करोडभन्दा बढीको तास आायत गरिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी एक करोडभन्दा बढी मूल्यकाे तास आयात भएकाे हाे । विभागका अनुसार दुई महिनामा विदेशबाट नेपालमा कुल एक करोड तीन लाख ३२ हजार बराबरको […]

काठमाडौं महानगरले दसैँमा पनि अवैध संरचना भत्काउने

काठमाडौं।काठमाडौं महानगरपालिकाले दसैँमा पनि अवैध संरचना भत्काउने कार्य जारी राख्ने भएको छ।दसैँमा मात्रै नेपालमा एक करोडको तास आयात भएको छ।राष्ट्र बैंकले दसैँलाई ५५ अर्बका नयाँ नोट साटेको छ।आइतबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ हुनेछ।धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दसैंलाई १ करोडको तास आयात

चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो ।विभागका अनुसार यस अवधिमा उक्त मूल्य बराबरको ६ लाख ७८ हजार वटा तास भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ७४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै यही वर्षको वैशाखदेखि तास आयात प्रतिबन्ध लगाएको थियो । तर, पछिल्लोपटक प्रतिबन्ध लगाइएक

एक वर्षमा साढे २१ करोडको तास आयात

काठमाडौँ – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो। सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ। उक्त मूल्यमा १ करोड ९ […]

९ महिनामै साढे १९ करोडको तास आयात भएपछि रोक

१४ वैशाख, काठमाडौं । ९ महिनामै ९८ लाख ८ हजार ‘बुक’ तास (प्लेइङ कार्ड) आयात भएपछि सरकारले तासको आयात रोकेको छ । गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात भएको छ । ९ महिनाको अवधिमा तासबाट मात्रै सरकारले १० करोड २६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । […]

पाँच महिनामा भित्रियो साढे १६ करोडको तास

राष्ट्र बैंकले आयात कडाइ गरेपनि पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी दिएको छ ।यस अवधिमा ८४ लाख १० हजार पिस तास भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबापत आयातकर्ताले र

तीन महिनामा भित्रियो ८ करोडको तास

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा ८ करोड ७२ लाख ४० हजार रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ४३ लाख ३० हजार ५ थान तास आयात भएको हो ।