१४ वैशाख, काठमाडौं । ९ महिनामै ९८ लाख ८ हजार ‘बुक’ तास (प्लेइङ कार्ड) आयात भएपछि सरकारले तासको आयात रोकेको छ । गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात भएको छ । ९ महिनाको अवधिमा तासबाट मात्रै सरकारले १० करोड २६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । […]