सडक सञ्जालमा जोडिए दैलेख र कालिकोट

दैलेख र कालिकोट सडक सञ्जालमा जोडिएका छन् । दैलेखको भैरवी गाउँपालिकादेखि कालिकोटको शुभकालिका गाउँपालिकासम्म

सम्बन्धित सामग्री

फोइमा स्याउ पाक्याे, सडक र कोल्डस्टोरको अभावले किसान चिन्तित

सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।...

त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पुग्ने जनाइएको छ । सो सडकखण्ड अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर छोटो र सुरक्षित हुने छ । कर्णाली राजमार्गको […]

कालीकोट र दैलेख सडक सञ्जालले जोडिए

२२ पुस, कालिकोट । कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् । दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै ओदासम्म सडक सञ्जालले जोडिएका छन् । नेपाल सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डरुपमा लिइएको यो सडक नेपालगञ्ज, सुर्खेत, दैलेख […]

बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार तथा राहत

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानहरूमा बाढी र पहिरो गई जनजीवन प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरूका अति विकट स्थानहरू राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरूमा पहिरोका कारण फसेका ११ जनाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो ।उक्त स्थानहरू सडक सञ्‍

६ दिनपछि खुल्याे सुर्खेत-कालिकोट सडकखण्ड

बुधवार राती नेपाली सेनाले राजमार्ग अन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा ठुलो ढुंगा विस्फोटक पदार्थ प्रयोग गरेर फोडेसंगै कालिकोटसम्मकाे सडक खुलेको हो।...

कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो (फोटो फिचर)

कालिकाेट – कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ । दशैँको टीकाको दिन असोज १९ गते बुधवारदेखि परेको वर्षका कारण कालिकोट खण्डमा मात्र ७३ भन्दा धेरै ठाउँमा पहिरो गएको छ । पहिरोले दैलेख र जुम्ला खण्ड पनि अवरुद्ध भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । कर्णाली राजमार्ग बन्द हुँदा नागरिकको जनजीवन कष्टकर भएको छ । सुर्खेतदेखि ४ दिनको पैदल बाटो हिँडेर कालिकोट पुग्नुपर्ने बाध्यता छ ।  कर्णाली राजमार्ग अवरुद्ध भएपछि मध्यपहाडी लोकर्माग ...

निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

दैलेख : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।  प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा  माथिबाट ढुंगा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरोले राजमार्ग अवरुद्ध भएको छ।गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आई

पहिराेका कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका ७ रामाघाट, गुराँस गाउँपालिका ६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कालिकोट खण्ड अन्तर्गत पर्ने खाडाचक्र नगरपालिका १ सुनारखोला र खाँडाचक्र ५को मौलाकाटियामा पहिरो गएको छ । सुर्खेतको बराहताल गाउँपालिका ७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी,पालिका तह र सडक विभागका कर्मचा...

कर्णाली राजमार्गमा दुर्घटनासँगै मावीय  क्षति बढ्दो

०६२ मा ट्रयाक खुलेको कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्दै गएको छ । सो राजमार्गको सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुग्ने सडकखण्डमा दुर्घटना बढेको हो । कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीले ज्यान...

वर्षाले कर्णाली राजमार्गकाे दैलेख सडक खण्ड भत्केपछि यात्रु अलपत्र

दैलेख – सुर्खेतबाट कालिकोट–जुम्ला जाने कर्णाली राजमार्गको दैलेख सडकखण्ड पहिरोले भत्केपछि यात्रुहरु अलपत्र परेका छन् ।  मंगलबार रातिको भीषण वर्षाका कारण आएकाे पहिराेले ठाउँ–ठाउँमा सडक पुरिएपछि र सडक खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।  गुराँस गाउँपालिका–४ रतिखोलाको निर्माणाधीन पुलक...