वर्षाले कर्णाली राजमार्गकाे दैलेख सडक खण्ड भत्केपछि यात्रु अलपत्र

दैलेख – सुर्खेतबाट कालिकोट–जुम्ला जाने कर्णाली राजमार्गको दैलेख सडकखण्ड पहिरोले भत्केपछि यात्रुहरु अलपत्र परेका छन् ।  मंगलबार रातिको भीषण वर्षाका कारण आएकाे पहिराेले ठाउँ–ठाउँमा सडक पुरिएपछि र सडक खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।  गुराँस गाउँपालिका–४ रतिखोलाको निर्माणाधीन पुलक...