हिन्दीमा एउटा उखान छ- ‘उपरवाले देता है तो छप्पर फाडके देता है !’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि भर्खरै सम्पन्न आम चुनाव यस्तै सावित भएको छ । मतदातालाई ‘उपरवाले’ र रवि लामिछानेको पार्टीलाई ‘भक्त’ मान्ने हो भने भगवानले भक्तलाई छानो फोरेरै मत दिएका छन् । विश्व राजनीतिमा नै पनि यस्ता घटना विरलै भएका […]