काठमाडौँ- उच्च अदालत विराटनगरले पर्याप्त दरबन्दी नहुँदा मुद्दा फर्छ्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ ।
बुधवार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तरक्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधीश रहेकाले मुद्दा फर्छ्यौटमा समस्या भएको बताएका हुन् ...