उच्च अदालत विराटनगरले भन्यो- दरबन्दी नहुँदा मुद्दा फर्छ्यौट र फैसला लेखनमा समस्या भयो

काठमाडौँ- उच्च अदालत विराटनगरले पर्याप्त दरबन्दी नहुँदा मुद्दा फर्छ्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ । बुधवार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तरक्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधीश रहेकाले मुद्दा फर्छ्यौटमा समस्या भएको बताएका हुन् ...

सम्बन्धित सामग्री

उच्च अदालत जुम्ला इजलासले गर्‍यो ७४ प्रतिशत मुद्दा फैसला :: Pahilopost.com

जुम्लाः उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला गरेको छ। विगत तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सन्तोषजनक रूपमा अदालतले मुद्दा फर्छ्यौट गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजालासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले बताए। उनका अनुसार २०७५/७६ मा विभिन्न शीर्षकका झण्डै १५१  मुद्दा