उच्च अदालत जुम्ला इजलासले गर्‍यो ७४ प्रतिशत मुद्दा फैसला :: Pahilopost.com

जुम्लाः उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला गरेको छ। विगत तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सन्तोषजनक रूपमा अदालतले मुद्दा फर्छ्यौट गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजालासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले बताए। उनका अनुसार २०७५/७६ मा विभिन्न शीर्षकका झण्डै १५१  मुद्दा