भृकुटीमण्डपमा सहकारी पीडितको प्रदर्शन (फोटोफिचर)

पीडितहरुले उपत्यकाका विभिन्न पाँच स्थानबाट प्रदर्शन सुरु गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गरेका हुन्।...

सम्बन्धित सामग्री

सहकारी पीडित पुनः आन्दोलनमा

सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् ।

सहकारी पीडितले पुनः आन्दोलन सुरु गरे - NepaliPatra

काठमाडौँ । सरकारले पटक–पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत […]

सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडितको प्रदर्शन (तस्वीरहरू)

११ जेठ, काठमाडौं । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको …

बचत फिर्ताको माग गर्दै देशभरका सहकारी पीडित काठमाडौंमा (तस्वीरहरु)

१ चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार कालिमाटी, गोंगबु नयाँ बसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लाकार्ड बोकेका छन् । भृकुटीमण्डपबाट […]

बिजुली बजारमा सहकारी पीडित र प्रहरीबीच ठेलमठेल (तस्बिरहरु)

सहकारीबाट पीडित भएकाहरुले बिहीबार काठमाडौंंमा प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि माइतीघर मण्डलमा आन्दोनरत पीडितहरु विभिन्न नारा सहितकाे प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन्।...

‘सरकार, कि खोला तारिदेऊ, कि मारिदेऊ’

काठमाडौं– सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेप तत्काल पाउनुपर्ने माग राखेका छन् । बचतकर्ताहरुले निक्षेपको सावा ब्याज पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।  बचतकर्ताहरुले आइत्बार माइतीघरदेखि नयाँ बानेश्वर पुगेर विरोध प्रदर्शन गरे । उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए । ...

‘सरकार, कि खोला तारिदेऊ, कि मारिदेऊ’

काठमाडौं– सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेप तत्काल पाउनुपर्ने माग राखेका छन् । बचतकर्ताहरुले निक्षेपको सावा ब्याज पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।  बचतकर्ताहरुले आइत्बार माइतीघरदेखि नयाँ बानेश्वर पुगेर विरोध प्रदर्शन गरे । उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए । ...

फरार सहकारी सञ्चालकको विरोधमा सांकेतिक शवयात्रा, माइतीघरबाट पुर्‍याए बानेश्वर

काठमाडौं : सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेपको सावा ब्याज तत्काल पाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न सहकारीबाट आफ्नो निक्षेप नपाएको भन्दै पीडित बचतकर्ता विरोध प्रदर्शन गर्दै आइतवार माइतीघरदेखि नयाँ बानेश्वर पुगेका हुन्। उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए।  'ए सरकार, कि त खोला तारीदेउ कि त…