काठमाडौँ- आफूहरूको मागप्रति सरकार गम्भीर नभएको भन्दै सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नगरेको र आफ्ना मागहरूप्रति गम्भीर नभएको भन्दै सहकारी पीडित बचतकर्ता महासंघले काठमाडौँको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेको हो । सहकारीमा आफूहरूले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बन...