पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना बिरामीको भर्ना बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको भर्ना प्रक्रिया बन्द गरेको छ । कोरोना संक्रमणदर अत्यन्तै न्यून रहेको भन्दै प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया बन्द गराएको हो । यो बीचमा कोही व्यक्तिहरू कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आएमा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा सम्पर्क गर्नुपर्नेछ । कोरोना संक्रमणदर उच्च भएमा पुनः उक्त सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।पछिल्लो समय देशभर नै कोरोना संक्रमणदर कम हुँदै गए

सम्बन्धित सामग्री

शल्यक्रिया गरेको महिलामा कोरोना पुष्टि भएपछि प्रसूति सेवा बन्द

पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ। अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको

कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु

पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा ...

कोरोनाका बिरामीले भरिँदै सरकारी अस्पतालका आइसियु

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत स्याङ्जाको सिरूबारी निवासी ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो। उनलाई असार ८ गते आइसियुमा भर्ना गरिएको थियो। वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत ८५ वर्षीया मुटुरोगी वृद्धाको आइसियुमा उपच...

होटलमा क्वारेन्टिन बस्दा टोलबासीको अवरोध | Nagarik News - Nepal Republic Media

जेठ १५ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा पहिलोपटक एकजना कोरोना संक्रमित महिलालाई भर्ना गरियो। स्याङजाबाट ल्याइएकी ती महिलालाई आइसोलेसनमा राखेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई भने होटलमा पठाउन थालियो।