कोरोनाका बिरामीले भरिँदै सरकारी अस्पतालका आइसियु

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत स्याङ्जाको सिरूबारी निवासी ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो। उनलाई असार ८ गते आइसियुमा भर्ना गरिएको थियो। वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत ८५ वर्षीया मुटुरोगी वृद्धाको आइसियुमा उपच...