लाङटाङ राष्ट्रिय निकुञ्ज  क्षेत्रमा बालुवा तस्करी

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बालुवा तस्करी बढेको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने कालिका गाउँपालिका १ बान्द्रेस्थित त्रिशूली खोला बगरबाट तस्करी बढेको निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तेम्पानुर्पु तामाङले जानकारी दिए ।...

सम्बन्धित सामग्री

यतीलाई लाङटाङ ‘सुम्पने’ ओली सरकारको निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ – सर्वोच्च अदालतले लाङटाङ राष्ट्रिय निकुञ्ज ‘यती वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि’लाई सुम्पने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयलाई सदर गरेको छ। २०७८ जेठ १३ गते प्रेम आले वन तथा वातावरण मन्त्री भएका बेला ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरु निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति, २०६५’ लाई संशोधन गर्दै यतीलाई लाङटाङ निकुञ्जभित्र […]

'डिसेम्बर फल्स' को छायाङ्कन सकियो

काठमाडौं: आर्यन सिग्देल अभिनित फिल्म ‘डिसेम्बर फल्स’ को छायाङ्कन सकिएको छ। आगामी पुस १५ गतेदेखि रिलिज हुने फिल्मको शनिवार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुटिङ सम्पन्न गरिएको हो। लाङटाङ क्षेत्रमा हेलिकप्टरबाट उद्धार गरिएको दृश्य छायाङ्कनसँगै ‘डिसेम्बर फल्स’ को इन्ड क्ल्याप भएको हो। यस फिल्ममा आर्यनका साथै उपासना सिंह ठकुरीको मुख्य भूमिका…

आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकियो

काठमाडौं । आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिबार यो मेडिकल-रोमान्स ड्रामाको छायांकन पूरा गरिएको हो । २०७७ सालको मंसिरमा फिल्म निर्माण घोषणा भएको थियो । लगत्तै कोरोना महामारी सुरु भएपछि फिल्म अनिश्चित बनेको थियो । आर्यनको करिअरका लागि महत्वपूर्ण मानिएको फिल्म पुस १५ गते […]

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।...

रसुवाको धार्मिक मार्गमा देखिन थाल्यो लोपोन्मुख रेडपाण्डा

रसुवा : गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ। हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो। संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका प्रमुख…

लाङटाङमा पदमार्ग मर्मतमा विवाद, अनुमति नलिएको निकुञ्जको दावी

१६ भदौ, काठमाडौं । सुन्दरीजल–गोसाइकुण्ड पदमार्ग अन्तर्गत लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने ठाडोपाटीदेखि सूर्यकुण्डसम्मको पदमार्ग मर्मतमा विवाद भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र लाङटाङ राष्ट्रिय निकुञ्जसँग अनुमति नलिई वाग्मती प्रदेश सरकारको बजेटमा ठेक्का सम्झौता भएपछि विवाद भएको हो । ठाडेपाटीदेखि सूर्यकुण्डसम्मको १४ किलोमिटर पदमार्गमा सिँढी, रेलिङ र ठाउँठाउँमा प्रतीक्षालय बनाउन वाग्मती […]

पो चा : लेकाली भेगमा पाइन्छ यति स्वादिलो चिया

समुद्री सतहबाट ३२०० मिटरको उचाइमा रहेको नुवाकोटको दुप्चेश्वर गाउँपालिका र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको सीमामा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको कर्साङ दावाको याक गोठभित्र नुन चियाको लागि पेमागुलबाट ल्याएको चिया उमालिँदै थियो । बाहिर हुस्सु लागेर नजिकैको दृश्य पनि देख्न मुस्किल थियो । भित्र भने आगोको रापले चिसो भुलाउने न्यानो मौसम । साथमा नुनचियाको उस्तै […]

वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत वितरण

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएकालाई १९ लाख ८० हजार रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म कार्यालयले ३ सय ४१ जनालाई राहत रकम उपलब्ध गराएको हो ।...

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटलहरूको आउँदो साउनमा टेन्डर हुने

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने ...

पदयात्राका लागि उत्कृष्ट लाङटाङ राष्ट्रिय निकुञ्ज

सरस्वती न्यौपाने, रसुवा । २०३२ साल चैत्र नौ गते स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रफलका आधारमा नेपालको दोस्रो ठुलो राष्ट्रिय निकुञ्ज रहेको छ । भौगोलिक विकटता अबैधानिक रुपमा निर्माण भएका विकासका पुर्वाधारहरु वन पैदावरको अबैध संकलन तथा ओसार पोसार वन्यजन्तुको चोरी शिकार तथा तिनका अङ्गहरुको अबैध ओसार पोसार सुख्खा मौसममा आगलागी तथा स्थानीय जनता र […]