काठमाडौं । आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिबार यो मेडिकल-रोमान्स ड्रामाको छायांकन पूरा गरिएको हो । २०७७ सालको मंसिरमा फिल्म निर्माण घोषणा भएको थियो । लगत्तै कोरोना महामारी सुरु भएपछि फिल्म अनिश्चित बनेको थियो । आर्यनको करिअरका लागि महत्वपूर्ण मानिएको फिल्म पुस १५ गते […]