दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो ।

सम्बन्धित सामग्री

दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो । स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर मेलमैदान बनाउन थालिएको थियो । उक्त खेलमैदान निर्माण सुरु भएको नौ वर्षसम्ममा ७५ प्रतिशत मात्रै काम सकिएको ओडारचौर बहुउद्देश्यी […]

बागलुङको ओडारचौरमा २ वर्षदेखि खेलमैदान अलपत्र

६ असोज, ढोरपाटन । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो। स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई …

दुई वर्षदेखि खेलमैदान अलपत्र

ढोरपाटन ९बागलुङ०, ६ असोजः बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ ।

दुई वर्षदेखि खेलमैदान अलपत्र

ढोरपाटन ९बागलुङ०, ६ असोजः बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ ।

राखेपले अलपत्र पारेको खेलमैदान नगरपालिकाले बनाउने

बैतडी – तीन वर्षदेखि अलपत्र परेको बैतडीको सुन्दरखाली क्रिकेट मैदान निर्माणको काम सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निर्माण सुरु गरेको खेल मैदान अलपत्र छोडेपछि दशरथचन्द नगरपालिकाले खेलमैदान निर्माणको काम सुरु गरेको हो ।  राष्ट्रिय खेलकुद परिषदले ११ करोडको लागत अनुमानसहित सदमुकाम नजिकै  र...

करोडौं रुपैयाँ सकियो, खेल मैदान बनेन

म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ ।    तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता ...