म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ ।
तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता ...
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको खेल मैदान पोखरीमा परिणत भएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको उक्त खेल मैदानबाट अवैधरुपमा माटो बालुवा दोहन हुँदा मैदान पोखरीमा परिणत भएको हो । २०७९ जेठ मसान्तसम्ममा सम्याइसक्ने गरी २०७७ असार १७ गते निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उक्त खेल मैदान […]
सरकारले हरेक वडामा एक खेल मैदान निमार्ण गर्ने भएको छ।आज सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेका हुन।...
सरकारले हरेक वडामा एक खेल मैदान निमार्ण गर्ने भएको छ।आज सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेका हुन।...
गलेश्वर– खेल क्षेत्रको प्रवर्द्धन गर्न यहाँका स्थानीय तहहरूले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् । जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिरहेका छन् । कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा […]
दाङ । दाङको तुलसीपुरमा रहेको अरनिको खेल मैदान सुविधाविहीन बन्दै गएको छ । पिउने पानी, शौचालय र बस्ने व्यवस्थित ठाउँ नहुँदा सबैले सास्ती खेप्दै आएका छन । खेल खेल्नका लागि मात्र नभई कुनै पनि सार्वजनिक कार्यक्रम वा अन्य कार्यक्रम हुने ठाउँ हो यो अरनिको खेल मैदान । २०२८ सालमा खेलकुदको लागि बनाईएको यो मैदान हेर्दा […]
शुक्लाफाँटा नगरपालिका वडा नं ९ सिसैयामा खेल मैदान निर्माण गरिँदै । वडा कार्यालयको बजेटमा खेल मैदान निर्माणको कार्य भइरहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस