बारामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बाराको महागढीमाई नगरपालिका–८ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल थलही पुलबाट अनियन्त्रित भई अन्दाजी २५ फिट तल खसेको थियो ।  दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ । बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराती साढे १० बजे थलही पुलबाट तल खसेको

सम्बन्धित सामग्री

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

४ पुस, वीरगञ्ज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढ प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिए । उनका […]

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

जनकपुरधाम। बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका– ८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२–०३–००४ प. ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२८ कात्तिक, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा  कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको हो । राति साढे ८ बजे बारा कोल्हबी नगरपालिका-१ चौकमा कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ न.को मोटरसाइकल अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकी भवनमा […]