निर्वाचन आयोगले मौन अवधि उल्लंघन गर्नेको उम्मेदवारी खारेज गर्न सक्नुपर्छः सुदीप पाठक

काठमाडौं, ३ मंसिर । मानवअधिकारवादी नेता सुदीप पाठकले दल र उम्मेदवारले नै मतदातालाई छेक्ने, धम्काउने गतिविधि घट्दै गएको बताएका छन् । ‘यसपटकको निर्वाचन पहिलेभन्दा शान्तिपूर्ण, भयरहित र धाँधलीरहित ढंगबाट सम्पन्न हुने अवस्था देखेको छु । आफ्नो प्रतिनिधि छानेर अधिकार दिने र मुलुकको भविष्य बनाउने कुरामा मतदातामा पनि उत्साह छ । निर्वाचन पद्धतिमा पनि सामयिक सुधार […]

सम्बन्धित सामग्री

उम्मेदवारले पैसा बाँडेको आयोगमा उजुरी, के उम्मेदवारी खारेज हुन्छ ?

निर्वाचन आयोगमा उम्मेदवारले पैसा बाँडेको उजुरी व्यापक मात्रामा आउन थालेको छ । मौन अवधि रहेको मतदानको अघिल्लो दिनसम्म २ सय ५० हाराहारी उजुरी आयोगले नोटिसमा लिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले भने, ‘पैसा बाँडेको भन्ने कुरा धेरै आएका छन्, आयोगले त्यस्ता कुराहरु नोटिसमा लिएको छ । हाम्रा अनुगमन टोलीहरू मैदानमा छन् । १८ वटा अनुगमन टोलीहरू खटाइरहेका छौँ । आचार संहिता प्रक्राउ पर्ने, कारवाही गरेको बारे सुचना दिएर साध्य नै छैन ।’ निर्वाचनको मौन अवधीको सम

मौन अवधिमा आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज

मानदत्त रावल/नयाँ पत्रिका आइतबार हुने निर्वाचनका लागि आजबाट प्रचारप्रसारको काम गर्न पाइदैन । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको विहिबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भएसंगै चुनावी प्रचारप्रसार सबै बन्द हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जुम्लाले जनाएको छ ।