मानदत्त रावल/नयाँ पत्रिका
आइतबार हुने निर्वाचनका लागि आजबाट प्रचारप्रसारको काम गर्न पाइदैन । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको विहिबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भएसंगै चुनावी प्रचारप्रसार सबै बन्द हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जुम्लाले जनाएको छ ।