काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनले आफूखुसी भाडा असुल्न थालेका छन् । सरकारले तोकको भाडादर उल्लंङ्घन गर्दै सवारी साधानले आफूखुसी भाडादर बढाएर असुल्न थालेका हुन् ।
आज बिहान जोरपाटी, बौद्ध, चाबहिल क्षेत्रमा चल्ने सवारी साधनहरुले बढी भाडा असुलेका छन् । रत्नपार्क, कालिमाटी, कलंकी जाने भनि जोरपाटीबाट यात्रु चढाएर चाबहिलमै...