काठमाडौँ । यातायात व्यवसायीले छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन प्रदेश सरकारलाई दबाब दिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको भाडा बढाएसँगै छोटो दूरीका सवारी साधनमा पनि भाडा बढाउन व्यवसायीले दबाब दिने भएका हुन् । सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासङ्घका महासचिव भरत नेपालले प्रदेश सरकारले तत्काल छोटो दूरीका सवारीको भाडा बढाउनुपर्ने […]