पूर्वाञ्चल ल्युब र अल्फा प्लस भेन्चर्स सहकार्य गर्दै
पूर्वाञ्चल ल्युवको तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सको तर्फबाट प्रबन्ध सञ्चालक अंगीश घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।...
काठमाडौं ।अल्फा बिटाले आफ्नो स्थापनाको ३२ वर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ ।
यस अफर अन्तर्गत अल्फा बिटाले आफ्ना IELTS,PTE, TOEFL, तथा SAT कक्षाहरुमा ५०५ को छुट को ब्यबस्था गर्नु का साथै बैदेशिक शिक्षा
नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको हो । ‘नबिल जेन...
काठमाडौँ – नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको हो। ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्ष्य गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ। नबिल जेन अल्फा’ एपमार्फत […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काउन लागेको छ।अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन लागिएकाे मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। अवैध संरचना भएकाले तत्काल भत्काउन लागिएको हो। अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह बिहीबार विहान नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।अल्फा बिटाले पार्किङको लागि छुट्याएको ठाउँमा
काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काउन सुरु गरेको छ।अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन लागिएकाे मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। अवैध संरचना भएकाले तत्काल भत्काउन लागिएको हो। अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह बिहीबार विहान नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।अल्फा बिटाले पार्किङको लागि छुट्याएको ठाउँमा
पोखरा, ३० भदौ । पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको रुपन्देहीको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा थिटा र चाइना ट्रेडलिङक प्रालि (लिनिङ)को साथ पाएको छ । अमेरिकाको टेक्सास सहरमा केन्द्रीय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा थिटा मुख्य प्रायोजक र विश्वस्तरीय खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकका रुपमा लुम्बिनीसँग जोडिएका […]
काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म फैलिएको कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र रहेको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । नेपालमा यी बाहेक अन्य कुनै नयाँ भेरियन्ट नरहेको पनि मन्त्रालयले स्पस्ट पारको छ । विज्ञप्तीमा भनिएको […]