नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक

काठमाडौँ – नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको हो। ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्ष्य गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ। नबिल जेन अल्फा’ एपमार्फत […]