काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीकाे मुख्य प्रशिक्षकमा मनाेज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ट्वीट गर्दै याे जानकारी दिएकाे हाे ।
भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर प्रभाकरले प्रशिक्षककै रूपमा रणजी ट्रफी पनि जिताएका छन् । साथै उनीसँग भारतके विभिन्न क्लब र अफगानिस्तानी राष्ट्रिय क्रिकेट टाेलीकाे प्रशिक्षक भएर काम गरेकाे अनुभव पनि छ ।
पुबुदु दासानायकेले नेपाली टाेली छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकरले भारतबाट ३९ टेस्ट र एक ...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओन्टारियोसँगको अभ्यास खेलपनि कसैको समर्थन नभएको ट्वीट गरेका छन् । आईसीसी विश्वक लिग टू अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालली टोलीले शुक्रबार राति त्यहाँको लोकल क्लबसँग अभ्यास खेल खेल्दैछ ।विश्वकप लिग टू को तयारीमा रहेको समयमा सन्दीपले शनिबार बिहान ट्वीट गर्दै आफूलाई शुन्य समर्थन भएको बताएका छन् । त्यसैले आफू यो लडाई एक्लै लड्ने बताएका छन् ।‘शुन्य समर्थन, चिन्ता छैन, तिमीले यो लडाई एक्लै लड्नु पर्छ’, सन्दीपले ट्वीटमा लेखिएक
७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले ट्वीट गरेका छन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका थिए […]
काठमाडौँ, १० फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले ओमनमा जारी टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी छिन् । उनले आज ट्वीट गर्दै नेपाली टोलीले विश्वकप क्रिकेट खेल हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुन अग्रिम शुभकामना पनि दिएकी छिन् । ओमानमा […]
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोमा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।
ओमानमा भइरहेको टी–२० विश्व कप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज बेलुकी ट्वीट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘ओमानमा जारी टी–२० विश्व कप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफ...
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाश शर्माले अब प्रतिस्पर्धा सकिएको प्रतिक्रिया दिएका छन् ।
मध्यरातमा एक ट्वीट गर्दै उनले अब प्रतिस्पर्धा सकिएको बताएका हुन् ।
मत परिणाम पछि हार्दिक एकता हुने समेत उनले बताएका छन् ।
उनले लेखेका छन्, 'अब सकियो प्रतिस्पर्धा, परिणामपछि हार्दिक एकता ।'
अब सकियो प्रतिस्पर्धा l
परिणामपछि हार्दिक एकता l
जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprak...
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका छन्। । देउवाले बुधबार साँझ ट्वीट गर्दै नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई दिएका हुन्। प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘हार्दिक बधाई तथा शुभकामना! साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी […]
काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकाेप्रति खुसी व्यक्त गर्नुभएकाे छ ।
मङ्गलवार सर्वाेच्चकाे फैसलापछि ट्वीट गर्दै नेता थापाले भन्नुभएकाे छ, ‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । ’
— Gagan Thapa (@thapagk) February 23, 2021
साथै उहाँले अदालतकाे यस निर्णयले न्यायालयप्रतिकाे भराेसा थप बढेकाे बताउनुभएकाे छ । अदालतले विना भय र...
सगरमाथापछि विश्वको दोस्रो अग्लो शिखर 'माउन्ट केटू'को सफलतापूर्वक आरोहण गरेको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलवार ट्वीट गर्दै नेपाली टोलीले गरेको आरोहणले आफूहरूलाई गौरवान्वित बनाएको उल्लेख गरेकी छन् ।
'विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटू सफल आरोहण गरी स्वदेश फर्केको कीर्तिमानी नेपाली टोलीलाई हार्दिक बधाई ! राष्ट्रिय गान गाउँदै निर्मल पूर्जा @nimsdai सहितको टोलीले गरेको शिखर आरोहणबाट हामी सबै गौरवान्वित भएका छौं,' राष्ट्रपति भण्...
काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले नेपाली भाषामा ट्वीट गर्दै नेपालका सेनापतिलाई सम्मान गरेको फोटो सार्वजनिक गरेका छन् ।शनिबार राष्ट्रपति कोबिन्दले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा नेपाली भाषामै नेपालका सेनापति पूर्णचन्द्र थापाको ...