जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ।
काठमाडौं : शुक्रबार देशभरिमा कोरोना भाइरस संक्रमित ५ सयभन्दा पनि थोरै भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा ९ हजार ९१ जनाको परीक्षण गर्दा ४ सय ३७ जना संक्रमित भेटिएको हो। यस्तै आज २ जना संक्रमितले ज्यान गुमाएका छन्।मन्त्रालयको विवरणअनुसार आज २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभरि १४ हजार ४ सय ३५ जना सक्रिय संक्रमित छन् भने हाल २३ जना भेन्टिलेटरमा र १ सय ४४ जना संक्रमित आइसियूमा उपचाररत छन्।
मनाङ सक्रिय संक्रमित शून्य हुने पहिलो जिल्ला बनेको छ । ओमिक्रोन भेरियन्ट फेला परेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयता मनाङमा पहिलो पटक सक्रिय संक्रमितको संख्या शून्यमा पुगेको हो ।हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५ सयभन्दा सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौँमा रहेका छन् । का
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर थप ५ सय ४९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ७ सय ४६ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ५ सय ४९ जना संक्रमित भेटिएका हुन्।त्यस्तै, यही समयमा थप ६ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ५ सय ६९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेका छन्।
सक्रिय कोरोना भाइरस संक्रमित ५०० बढी भएका जिल्लाको संख्या शनिवारसम्म १२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बागमती प्रदेशमा ५०० बढी संक्रमित भएका धेरै जिल्ला छन् । बागमतीमा काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा ५०० बढी सक्रिय संक्रमित छन् ।
१ नम्बर प्रदेशको मोरङ, २ नम्बर प्रदेशको पर्सा, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा ५०० बढी सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमित २०० बढी रहेका...