कोरोनाका सक्रिय संक्रमित १५ जना

बिहीबार थप ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

सम्बन्धित सामग्री

थप ४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १५ जना

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ। बिहीबार ४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी […]

देशभर ५१४ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा १५ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ९८५ जनाको परीक्षणमा १५ जना संक्रमित देखिएका हुन्। आज ३० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ५ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत छ।

थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा […]

थप २५ जनामा कोरोना पुष्टि, ९७ जना सक्रिय संक्रमित

गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९७ जना सक्रिय संक्रमित छन्।

आज भेटिए १५ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा  देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार २११ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। आज १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा २६ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्।

कोरोना अपडेट : देशभर अझै १ सय १४ जना सक्रिय संक्रमित

काठमाडौं : शनिबार देशभर ८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार एक हजार ९६९ जनामा  गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका हुन्।गएको २४ घण्टामा १५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। अहिले पनि देशभर १ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  जसमा काठमाडौं उपत्यकामा ३५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९५ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८५ प्रतिशतले पूर्ण खोप लगाएका छन्

थपिए १७ नयाँ संक्रमित, १५ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ८ सय ११ जनाको कोरोना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोनामुक्त भएका छन्। यो समयमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल देशभर २ सय १७ जना सक्रिय संक्रमित छन् भने अहिलेसम्म कुल ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : देशभर २४९ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ८७५ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। मन्त्रालयको विवरणअनुसार आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्।हाल देशभर ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। आइसियु र भेन्टिलेटरमा उपचार गर्ने संक्रमित शून्य रहेको छ।

१५ जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८ सय ३५ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।आज ७५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।नेपालमा हाल १५ वटा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका छन्। जसमा सं

काठमाडौं महानगरपालिकाभित्र मात्र ५६० सक्रिय संक्रमित

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरुमा मात्र कोरोना भाइरसका ५६० जना सक्रिया संक्रमित रहेका छन्।काठमाडौं महानगरपालिकाका अनुसार सक्रमितमध्ये ५१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ जना अस्पतालमा र १५ जना संस्थागत आइसोलेसनमा छन्। महानगरपालिकामा सबैभन्दा बढी सक्रिय संक्रमित वडा नं.१६ मा छन्। उक्त वडामा सक्रिय संक्रमितको संख्या ७३ रहेको छ।