सक्रिय कोरोना भाइरस संक्रमित ५०० बढी भएका जिल्लाको संख्या शनिवारसम्म १२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बागमती प्रदेशमा ५०० बढी संक्रमित भएका धेरै जिल्ला छन् । बागमतीमा काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा ५०० बढी सक्रिय संक्रमित छन् ।
१ नम्बर प्रदेशको मोरङ, २ नम्बर प्रदेशको पर्सा, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा ५०० बढी सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमित २०० बढी रहेका...