दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

तोकिएको सममभित्र अनुमतिपत्र नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड पुतलीसडक काठमाडौँ, म्याक्स नेट सोलुसन प्राली कोटेश्वर काठमाडौँ र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष …

सम्बन्धित सामग्री

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी […]

सयभन्दा बढी मेनपावर कम्पनीको खारेजी रोक्न ऐन संशोधन गर्दै सरकार

१ जेठ,  काठमाडौं । सरकारले खारेजीको मुखमा पुगेका करिब डेढ सय मेनपावर कम्पनीलाई  जोगाउन कानुन नै संशोधन गर्ने भएको छ । तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने मेनपावर कम्पनीको अनुमतिपत्र खारेज हुने व्यवस्था उल्ट्याउने गरी कानुन संशोधन हुने भएको हो । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐनको लगातार दुई वर्षमा कम्तीमा सय […]

खारेजीमा परेका दूरसञ्चार कम्पनीको सम्पत्ति नियन्त्रणमा लिइने

विभिन्न कारणले अनुमतिपत्र रद्द गरिएका दूरसञ्चार कम्पनीहरुको सम्पत्ति सरकारले नियन्त्रणमा लिएर थप कारबाही अघि बढाउने भएको छ । यस्ता कम्पनीहरुको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल अनुमतिपत्र खारेज भएकै बखत नियन्त्रणमा लिनसक्ने व्यवस्थासहितको कानुन लागू भएको छ । ‘अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ जारी गर्दै […]

जिएमई–पेको अनुमति खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो।

राष्ट्र बैंकद्वारा जीएमई-पे को अनुमति खारेज

नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।

अटेर गर्ने कम्पनीको अनुमतिपत्र खारेज हुने

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झोलामा अनुमतिपत्र बोकेर विद्युतको व्यापार गर्नेको अनुमतिपत्र खारेज गरिने बताएका छन् । बाँकेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतबाट आयात गरेर विद्युत् बाँड्ने काम मात्र मन्त्रालयले नगर्ने स्पष्ट पार्दै नेपालमा विद्युत् उत्पादन बढाउन गृहकार्यसमेत थालिएको जानकारी दिए । मन्त्री शाहीले नेपालमा बिजुली उत्पादनका लागि अहिले नेपाली र विदेशी व्यक्ति तथा कम्पनी खोलाको…

अटेर गर्ने कम्पनीको अनुमतिपत्र खारेज हुने

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झोलामा अनुमतिपत्र बोकेर विद्युतको व्यापार गर्नेको अनुमतिपत्र खारेज गरिने बताएका छन् । बाँकेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतबाट आयात गरेर विद्युत् बाँड्ने काम मात्र मन्त्रालयले नगर्ने स्पष्ट पार्दै नेपालमा विद्युत् उत्पादन बढाउन गृहकार्यसमेत थालिएको जानकारी दिए । मन्त्री शाहीले नेपालमा बिजुली उत्पादनका लागि अहिले नेपाली र विदेशी व्यक्ति तथा कम्पनी खोलाको…