खारेजीमा परेका दूरसञ्चार कम्पनीको सम्पत्ति नियन्त्रणमा लिइने

विभिन्न कारणले अनुमतिपत्र रद्द गरिएका दूरसञ्चार कम्पनीहरुको सम्पत्ति सरकारले नियन्त्रणमा लिएर थप कारबाही अघि बढाउने भएको छ । यस्ता कम्पनीहरुको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल अनुमतिपत्र खारेज भएकै बखत नियन्त्रणमा लिनसक्ने व्यवस्थासहितको कानुन लागू भएको छ । ‘अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ जारी गर्दै […]