काठमाडौं– फ्रान्सेली संसदको तीन सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएका छन् । फ्रान्सेली तल्लो सदनका संसदहरु भेरोनिक रियोटन, ग्राज़िएला मेलचियोर र निकोलस फोरिसियरको टोली आगामी माघ १८ गते (फ्रेबुअरी १) देखि नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । टोलीका २ महिला सांसद सत्तारुढ दल रिपब्लिक एन मार्चेका सांसद हुन् भने अर्का सांसद फोरिसियर विपक्षी दल […]