काठमाडौँ – संयुक्त राज्य अमेरिकाको उच्च-स्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउन लागेको छ । युक्रेन मामिलाबारे छलफल गर्न अमेरिकी संसदीय टोली नेपाल आउन लागेको हो ।
नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको अवसर समेत पारेर आउन लागेको यस टोलीमा सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क)...