काठमाडौं, भदौ १३ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आफू पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी भएको दाबी गरेका छन् । देउवाले आफूलाई समर्थन नगरे पनि ‘ब्याक’ नहुने उनको दृढता छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता श्रेष्ठले भने, “हामीले सकेसम्म सर्वसम्मत सभापति बनाउनुपर्छ […]